सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक

राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक

8370
Shares

प्रवाशि नेपाली बैंग्लोर ग्रुपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक भएको छ । प्रवाशि नेपाली बैंग्लोर ग्रुप ले तयार पारेको उक्त गीतमा २४ जना गायक गायीकाले स्वर दिएका छन् । शब्द भुवन नेपाली र कृष्ण चन्द संगीत करन नेपालीको रहेको छ । भुवन प्रकाश बडुको म्युजिक एरेन्जमा रहेको गीत को मिक्सिङ मनोज डंगोलले गरेका छन् ।

उक्त गीतमा स्वर दिने गायक गायिकाहरुमा भुवन बडु, भुवन नेपाली, करन नेपाली, कृष्ण चन्द, सुरेश औजी, अमर नेपाली, सुरेश नेपाली, नवराज नेपाली, युवराज नेपाली, हर्क बिसी, नरेश विष्ट, जनक राज विश्वकर्मा, टिका पुन, शोभा त्रिपाठी, टिका सानु, पुष्पा बोहोरा, दिपा रोकाय, माया बडु, लक्ष्मी आचार्य, निरुता खत्री, भावना चन्द, माही बडु, बिष्ना शिलाल, बिष्ना नेपाली को रहेको छ । डिएआर मुभिजको अफिसियल युटुवबाट सार्वजनिक भएको छ ।
गीत हेर्नुहोस :

8370
Shares

ट्रेन्डिङ