सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ठगी गर्ने काभ्रेकी युवति प क्रा उ

ठगी गर्ने काभ्रेकी युवति प क्रा उ

15070
Shares
ठगी गर्ने काभ्रेकी युवति प क्रा उ

 

काभ्रेकी २७ बर्षीय रबिना थापा प क्राउ परेकी छन् । पनौती नगरपालिका वडा १० घर भई हाल काठमाडौंको सुकेधारा बस्दै आएकी थापा अ प रा ध महाशाखाको टोलीले प क्रा उ गरेको हो ।

थापाले ज बर्ज स्ती करणी उद्योग मुद्दामा मिति २०७८ असार १८ गते प क्राउ परी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका चाईनिज नागरिक LIU YUE लाई थुनामुक्त गराई दिन्छौ भनि निज चाईनिज नागरिकको श्रीमती जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नम्बर ३ टाँडी घर भई हाल काठमाडौं सुकेधारा बस्ने कमला भुषासंग पैसा असुलेको बताईएको छ ।

२७ बर्षीय रबिनाले मञ्जु ओली समेतको सहयोगमा ‘आफ्नो मान्छे वकिल छन्, उनले न्यायाधिश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई तपाईको श्रीमानलाई धरौटीमा छुटाई दिन्छु, सेटिङ गर्नको लागि खर्च लाग्छ, मैले भने अनुसार रकम दिँदै जानु, तपाईको श्रीमान् लाई निकाली दिन्छौ’ भनी विश्वास दिलाई प्रलोभनमा पारे पैसा ठगी गरेको प्र हरीले जनाएको छ ।

रबिनाले २० लाख रूपैयाँ रकम लिई ठगी गरेको कमला भुषाल उजुरी दिएपछि रबिनालाई प्र ह रीले प क्राउ गरेको हो ।

प्र हरीले रविनालाई छाउनीबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आज गते आवश्यक का रवाहीको लागि महानगरीय प्र ह री परिसर टेकु पठाईएको छ ।

15070
Shares

ट्रेन्डिङ