सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • बिहानै भूकम्पको धक्का महसुस

बिहानै भूकम्पको धक्का महसुस

4530
Shares
बिहानै भूकम्पको धक्का महसुस

 

काठमाडौँ, मङ्सिर २७ : लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।

सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो। भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो।

4530
Shares

ट्रेन्डिङ