सबैको समाचार
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • श्रीमती ह त्या गर्ने श्रीमान् प क्रा उ

श्रीमती ह त्या गर्ने श्रीमान् प क्रा उ

3900
Shares
श्रीमती ह त्या गर्ने श्रीमान् प क्रा उ

 

चितवन : चितवनमा श्रीमतीको ह त्या गरेको अभियोगमा श्रीमान् प क्रा उ परेका छन्।

प क्राउ पर्नेमा महानगरपालिका–६ अमरबस्ती बस्ने २५ वर्षीय साजन महतो रहेका छन्।

जिल्ला प्र ह री कार्यालय चितवनका अनुसार साजनकी २२ वर्षीया श्रीमती अम्बिका महतो आफ्नै घर छेउमा घा इते भई लडिरहेको अवस्थामा मंगलबार बिहान आफन्तले देखी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा मृ त्यु भइसकेको भनी चिकित्सकले जानकारी दिएका थिए।

प्र ह रीले श्रीमान् साजनलाई ह त्याको आ शं का गरी नियन्त्रणमा लिएको र अनुसन्धानको क्रममा उनीहरूबीच झ ग डा भएको, मृ त क अम्बिकाको शरीरमा चो ट लागेको र आरोपीवि रु द्ध जाहेरी परेकाले श्रीमान्‌ले नै ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयका प्रवक्ता प्र ह री नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

उनका अनुसार अझै पनि श व परीक्षण रिपोर्ट नआएको र थप अनुसन्धानका क्रममा रहेका साजनलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

 

3900
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका