सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

4835
Shares
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

 

काठमाडौं, १४ पुस : सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावितहरुलाई राहत दिने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

4835
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका