सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एकैदिन १० हजार २५८ जनामा को रो ना संक्रमण

एकैदिन १० हजार २५८ जनामा को रो ना संक्रमण

3210
Shares
एकैदिन १० हजार २५८ जनामा को रो ना संक्रमण

 

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना को रो ना सं क्र मि त थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा को रो ना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा को रो ना परीक्षण गरिएको थियो।

देशभर ३९ हजार ४४ जना को रो नाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा को रो ना सं क्र म णबाट १ जनाले ज्या न गु मा एका छन्।

यस्तै ५६२ जना सं क्र म णबाट मुक्त भएका छन्।

यस्तै, काठमाडौं उपत्यकामा ५५४९ सं क्र मित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० सं क्र मि त थपिएका छन्।

3210
Shares

ट्रेन्डिङ