सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा बिप्लवका विद्यार्थीद्वारा मुल्य वृद्धि विरुद्ध प्रदर्शन, दुई जना गिरफ्तार

काभ्रेमा बिप्लवका विद्यार्थीद्वारा मुल्य वृद्धि विरुद्ध प्रदर्शन, दुई जना गिरफ्तार

6540
Shares
काभ्रेमा बिप्लवका विद्यार्थीद्वारा मुल्य वृद्धि विरुद्ध प्रदर्शन, दुई जना गिरफ्तार

 

काभ्रेको बनेपामा नेकपा (विप्लव) निकट विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका छन् ।

आज बनेपामा उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा दुई जना विद्यार्थी नेतालाई गि रफ्ता र गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश र अरेनलाई गिरफ्तार गरेको हो । उनीहरूलाई ईलाका प्र ह री कार्यालय बनेपामा राखिएको छ ।

6540
Shares

ट्रेन्डिङ