सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रुसोको सेन्य विमान सम्पर्क विहिन

रुसोको सेन्य विमान सम्पर्क विहिन

5675
Shares
रुसोको सेन्य विमान सम्पर्क विहिन

रुसी रक्षा मन्त्रालयका अनुसार सोचीबाट उडेको टीयू–१५४ विमान काला सागरमाथि पुगेलगत्तै राडरबाट सम्पर्क विच्छेद भएको हो । सैन्य विमान सिरियाका लागि उडेको २० मिनेटमा नै वेपत्ता भएको रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
टीयू–१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाकारी दिएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी मस्कोबाट उडेका सो विमानमा सैनिक, सैन्य म्युजिक ब्याण्ड, पत्रकारसहित कुल ९२ जना सवार थिए ।

5675
Shares

ट्रेन्डिङ