सबैको समाचार
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • ट्रकले ठक्कर दिँदा ४८ जनाको मृत्यु, ३० गम्भीर घाइते

ट्रकले ठक्कर दिँदा ४८ जनाको मृत्यु, ३० गम्भीर घाइते

26935
Shares
ट्रकले ठक्कर दिँदा ४८ जनाको मृत्यु,  ३० गम्भीर घाइते

पश्चिम केन्याको व्यस्त ठाउँमा ट्रकले नियन्त्रण गुमाएर अन्य सवारी साधन र पैदल यात्रुलाई ठक्कर दिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ।

 

स्थानीय प्रहरी कमाण्डर टम ओडेराका अनुसार नाकुरु शहरबीचको राजमार्गमा भएको दुर्घटनामा ३० जना गम्भीर घाइते भएका छन्। घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

 

भारी वर्षाकाकारण उद्धार कार्यमा बाधा पुगेको प्रहरीले जनाएको छ। अनियन्त्रित ट्रकले छ सवारीसाधनलाई ठक्कर दिएको थियो। अनियन्त्रित भएको ट्रकले ठक्कर दिएपछि भागदौड मच्चिएको थियो।

26935
Shares

ट्रेन्डिङ