सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • २ लाख ६५ हजार ९ सय मूल्यका पटाका नष्ट

२ लाख ६५ हजार ९ सय मूल्यका पटाका नष्ट

345
Shares
२ लाख ६५ हजार ९ सय मूल्यका पटाका नष्ट

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले २ लाख ६५ हजार ९ सय ६० रूपैयाँ मूल्यका पटाका नष्ट गरेको छ ।

जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएका पटाका जिल्ला प्रशासन, जनप्रतिनिधि, व्यवसायी र पत्रकारको रोहबरमा बिहीबार नष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।

चाडपर्वलाई लक्षित गरी पटाका नियन्त्रण गरिरहेको उनले बताए ।

345
Shares

ट्रेन्डिङ