सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओलीले लिएर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री ओलीले लिएर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

295
Shares
प्रधानमन्त्री ओलीले लिएर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

टिचिङ हस्पिटल महाराजगञ्जमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

चिकित्सकहरुका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

295
Shares

ट्रेन्डिङ