सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • गर्भवती महिलामा यी ५ लक्षण देखिए तुरुन्त अस्पताल लैजानु

गर्भवती महिलामा यी ५ लक्षण देखिए तुरुन्त अस्पताल लैजानु

10480
Shares
गर्भवती महिलामा यी ५ लक्षण देखिए तुरुन्त अस्पताल लैजानु

महिलाका लागि गर्भावस्था अत्यन्तै संवेदनशील समय हो। गर्भवती भएका बेला महिलालाई कुनै स्वास्थ्य समस्या आइपर्यो भने त्यसले आमा र बच्चा दुवैलाई हानी पुग्न सक्छ। त्यसैले गर्भवती महिला स्वयं र परिवारका सदस्यले यो बेला एकदमै होसियारी अपनाउनुपर्छ।
गर्भवती महिलालाई निम्न ५ लक्षण देखिएमा उपचारका लागि तत्काल अस्पताल लैजानुहोस्ः
१. गर्भवती महिलाको टाउको साह्रै दुखेमा,
२. हातखुट्टा अररो भई काम छुटेमा वा मर्छा परेमा,
३. आँखा तिरमिराएर धमिलो देखिएमा अथवा हात वा अनुहार सुन्निएमा,
४. तल्लो पेट अत्यन्तै कडा दुखेमा,
५. अलिकति पनि रगत बगेमा।

10480
Shares

ट्रेन्डिङ