सबैको समाचार
सोमवार, असार २९, २०८३

महानगरको मतपरिणाम भोली

5855
Shares
महानगरको मतपरिणाम भोली

जेठ १२, काठमाडौं । पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको मा छ । काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।
– नेपाल समाचारपत्र

5855
Shares

ट्रेन्डिङ