सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पहिलो चरणमा कति महिला निर्वाचित भए त ?

पहिलो चरणमा कति महिला निर्वाचित भए त ?

2790
Shares
पहिलो चरणमा कति महिला निर्वाचित भए त ?

जेठ १२, काठमाडौं । स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ ।पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र नगरपालिका प्रमुख १२ जना उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन् । सबैभन्दा धेरै जनप्रतिनिधि बन्ने अवसर महिलाका लागि यो पहिलोपटक हो ।
मतपरिणाम अनुसार प्रमुख, उपप्रमुख महिला निर्वाचित भएकाा छन् ।निर्वाचन आयोगले दुई सय ७३ स्थानीइ तहको मत परिणाम घोषणा गरेको छ । पहिलो चरणको निर्वाचन सकिएको दस दिन वितिसक्दा पनि सबै तहको मतपरिणाम आउन सकेको छैन । ती गाउँपालिका सहित पाँ तहमा एमाले र एक नगरपालिका सहित चार गाउँपालिका कांग्रेसक तर्फबाट महिला विजयी भएका छन् ।
-कान्तिपुर

2790
Shares

ट्रेन्डिङ