सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चुनाव विथोल्न राजपा आन्दोलनमा : यस्तो छ आन्दोलनका कार्यक्रम

चुनाव विथोल्न राजपा आन्दोलनमा : यस्तो छ आन्दोलनका कार्यक्रम

2680
Shares
चुनाव विथोल्न राजपा आन्दोलनमा : यस्तो छ आन्दोलनका कार्यक्रम

जेठ १३, काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनावमा अवरोध गर्ने गरी आन्दोलन घोषणा गरेको छ ।गठबन्धनको शुक्रबारको बैठकले आन्दोलनमा जाने निर्णय गरेको छ । बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ टाकुरलाई भेटी आन्दोलनमा नजान आग्रह गरेका थिए ।
यस्तो छ आन्दोलनका कार्यक्रम :
-शनिबार सबै उपमहानगरपालिका र नगरपालिका सदरमुकाममा मसाल जुलुश प्रदर्शन ।
-जेठ १४ गते लाठी जुलुश प्रदर्शन ।
-सबै केन्द्रमा संघर्ष समिति गठन गर्ने ।
-१५ गते विभिन्न व्यक्तित्वसँग अन्तक्र्रिया गर्ने बेलुकी सहिदको सम्भलनामा मैनबत्ती बाली श्रद्धान्जली सभा गर्ने ।
-१६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने ।
-मसाल जुलुश प्रदर्शन गर्ने ।
-१८ र १९ गते मधेस, थरुहट, लिम्बुवानमा बन्द, आमहडताल तथा उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने ।
– नागरिक

2680
Shares

ट्रेन्डिङ