सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री हुने पौडेलको ईच्छा : दिल ठूलो बनाउन देउवालाई आग्रह

प्रधानमन्त्री हुने पौडेलको ईच्छा : दिल ठूलो बनाउन देउवालाई आग्रह

3335
Shares
प्रधानमन्त्री हुने पौडेलको ईच्छा : दिल ठूलो बनाउन देउवालाई आग्रह

जेठ २०, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाए हुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए ।
दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवाले उनीसँग छुट्टै दश मिनेटजति गोप्य छलफल गरेको स्रोतले बतायो ।
-कान्तिपुर

3335
Shares

ट्रेन्डिङ