सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • म्यादी प्रहरीले गरे नाराबाजी

म्यादी प्रहरीले गरे नाराबाजी

2745
Shares
म्यादी प्रहरीले गरे नाराबाजी

जेठ २४, काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ ।
ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शिर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए ।
-कान्तिपुर

2745
Shares

ट्रेन्डिङ