सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • उपप्रधानमन्त्री नपाए सरकारमा नजाने राप्रपाको चेतावनी

उपप्रधानमन्त्री नपाए सरकारमा नजाने राप्रपाको चेतावनी

4800
Shares
उपप्रधानमन्त्री नपाए सरकारमा नजाने राप्रपाको चेतावनी

काठमाडौं, २५ जेठ । संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पाटीृले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेको छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको छ ।
‘हामीले आकारअनुसारको प्रतिनिधित्व र हैसियत पाउनुप¥यो भनेका छौं,’ राप्रपाको वार्ताटोली संयोजक महामन्त्री जयन्त चन्दले भने, ‘राप्रपाभन्दा सानो पार्टीले उपप्रधानमन्त्रीसहित राम्रा मन्त्रालय पाउने, तर हामीलाई उपप्रधानमन्त्री पनि नदिने, राम्रा मन्त्रालय पनि नदिने अनि कसरी सरकारमा सहभागी हुने ?

4800
Shares

ट्रेन्डिङ