सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरियालीकै निगरानीमा हुन्छ अब भाषा परीक्षा

कोरियालीकै निगरानीमा हुन्छ अब भाषा परीक्षा

3370
Shares
कोरियालीकै निगरानीमा हुन्छ अब भाषा परीक्षा

जेठ २६, काठमाडौं – कोरियन रोजगारी अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरु नेपाल आइपुगेका छन् । सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ ।
भाषा परीक्षालाई मर्यादित र शुद्ध बनाउने भन्दै कोरियन अधिकारीहरु नेपाल आएका हुन् । इपिएस शाखाले आवेदकको फारम संकलन गर्नेदेखि लिएर परीक्षा सञ्चालनसम्मको काम गरे पनि भाषा परीक्षा भने कोरियन अधिकारीकै निगरानीमा सम्पन्न हुन्छ ।
-नागरिक

3370
Shares

ट्रेन्डिङ