सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

बजार तताउदै आयो ´आज बर्षौ`

5330
Shares
बजार तताउदै आयो ´आज बर्षौ`

काठमाडौँ , जेठ ३१ । गायक दिपक लामाको स्वरमा सजिएको “आज बर्षौ” बोलको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ । गायककारले आफै रचना गरेको उक्त गीतमा राप्से बीको संगित रहेको छ ।
आज बर्षौको म्युजिक भिडियोमा नम्रता, दिपक, प्रकाश र मायाको अभिनय देख्न पाइन्छ । यस गीतले चर्चा पाउनेमा निर्देशक दिनेश लामा ढुक्क रहेको सबैको समाचारलाई बताए । अजय रेग्मीको छायाँकन रहेको आज बर्षौलाई अधिनय सेरचनले सम्पादन गरेका हुन भने दिनेश लामाले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो :

5330
Shares

ट्रेन्डिङ