सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • ५ लाख बजेट ठेकेदार र नियमन निकायकाे मिलाेमताेले काम अलपत्र

५ लाख बजेट ठेकेदार र नियमन निकायकाे मिलाेमताेले काम अलपत्र

6190
Shares
५ लाख बजेट  ठेकेदार र नियमन निकायकाे मिलाेमताेले काम अलपत्र

काभ्रे, साउन २ । धुलिखेल नगरपालिका वडा नं ८ स्थित धानचरे खाेलामा हालियकाे ग्याभिन वाल गायकाे एक हप्ता नबित्दै बगायकाे छ । काम भैरहेकाे समयमा नगरपालिका र वडा जनप्रतिनिधि लाई कामकाे गुणस्तर जाँच गर्न अनुराेध गर्दा राजनैतिक प्रतिसाेधका रुपमा लिईएको जन गुनसो पाइयो ।
कुल ५ लाखको लागतमा बन्ने भनिएको उक्त बाटोमा २२ वटा जालि कमसल खालकाे ढुंगा हालेर भरियाे भने जनगुनसो छ। नब निर्वाचन जनप्रतिनिधि लाई एस्थानिय लाई गुनसो गर्दा कानमा तेल हालेर बसेको जन गुनासो छ ।
अहिले खाेलाले वाल बगायाे हामी चुप लागेर बस्न पनि सक्दैनौं, स्थानिय बासिको भनाइ, ठेकेदार र नियमन निकायकाे मिलाेमताेले हुने यस्ता बदमासि हुन नदिन सम्बन्धित निकायको ध्यान जानू जरुरी देखिन्छ ।

6190
Shares

ट्रेन्डिङ