सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नयाँ दिल्लीमा : ६ बर्षपछि नेपाल भारत विधुत बैठक बस्दै

नयाँ दिल्लीमा : ६ बर्षपछि नेपाल भारत विधुत बैठक बस्दै

2490
Shares
नयाँ दिल्लीमा : ६ बर्षपछि नेपाल भारत विधुत बैठक बस्दै

काठमाडौँ, साउन २० । नेपाल भारत विधुत आदानप्रदान समितिको ११ औं बैठक ६ बर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ । विधुत आयात र विधुतको मुल्य तोक्ने जिम्मेवारी पाएको यो निकायको बैठकमाा नेपालले विभिन्न चार प्रस्ताव गरेको छ ।

भारतको केन्द्रीय विधुत् प्राधिकरणले आगामी बुधबार साउन २५ मा बैठकका लागि प्रस्ताव गरेकोमा नेपाल विधुत प्राधिकरणले आगमी साउन २३, २४ र २५ गते बस्नसकिने प्रस्ताव थियो ।
– कारोवार

2490
Shares

ट्रेन्डिङ