सबैको समाचार
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • बाढी विस्थापितको बिजोग : न खाद्यान्न, न अत्यावश्यक औषधि

बाढी विस्थापितको बिजोग : न खाद्यान्न, न अत्यावश्यक औषधि

3495
Shares
बाढी विस्थापितको बिजोग : न खाद्यान्न, न अत्यावश्यक औषधि

काठमाडौँ, साउन ३२ । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल ।

एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन ।भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ ।
-नागरिक

3495
Shares

ट्रेन्डिङ