सबैको समाचार
बुधबार, बैशाख १२, २०८१

गुठीका हाकिम रमझममा

4095
Shares
गुठीका हाकिम रमझममा

काठमाडौँ, साउन ३२ । जानकी मन्दिरमा महन्त नियुक्ति गर्न ठूलो चलखेल शुरु भएको छ । महन्त नियुक्ति गर्ने सर्तमा गुठी संस्थानका अध्यक्ष, प्रशासक र सदस्यसहितको जम्बो टोलीलाई भारत भ्रमणमा लगिएको छ ।

बिना कारण भारत भ्रमणमा रहेका संस्थानको जम्बो टोली १० दिन बितिसक्दा पनि स्वदेश फर्किएको छैन ।
-नेपाल समाचारपत्र

4095
Shares

ट्रेन्डिङ