सबैको समाचार
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु

सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु

2660
Shares
सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु

काठमाडौँ, भदौ ११ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ । एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ ।

उपमेयर खड्गीलेमेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी एकलौटी रुपमा गर्ने गरेको आरोप लगाएकी छन् । आफूले उपमेयरको कार्यभार सम्हालेदेखि नै मेयर शाक्यले एकलौटी गर्दै आएको आरोप खड्गीको छ ।

2660
Shares

ट्रेन्डिङ