सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देउवाले आफ्नै प्रतिवद्धताको बचाउ यसरी गरे

देउवाले आफ्नै प्रतिवद्धताको बचाउ यसरी गरे

2825
Shares
देउवाले आफ्नै प्रतिवद्धताको बचाउ यसरी गरे

काठमाडौँ, भदौ १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् । भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आईतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति बनाउनुपर्ने बताए ।

पहिलो निति बनाउ, विदेश गएर नबोल्ने भन्या छ र ? देउवाले भने नत्र कसलाई सोधेर जाने ? उनले नेताहरुले के बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।
– नागरिक दैनिक

2825
Shares

ट्रेन्डिङ