सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेसको अडान : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

कांग्रेसको अडान : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

3390
Shares
कांग्रेसको अडान  : भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने !

काठमाडौँ, भदौ १२ । संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सििमत भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ ।

सबै उममेदवार अस्वीकार गर्न सक्ने नो भो व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमत भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुट दल कांग्रेस अलमलिएको छ ।
– कान्तिपुर दैनिक

3390
Shares

ट्रेन्डिङ