सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाललाई आएन यसपटक निम्तो

नेपाललाई आएन यसपटक निम्तो

2845
Shares
नेपाललाई आएन यसपटक निम्तो

काठमाडौँ, भदौ १३ । यसपटक चीनमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ । गत बर्ष भारतको गोवामा सम्पन्न ८ औं सम्मेलनमा अतिथि राष्ट्रका रुपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो ।

९ औं ब्रिक्स सम्मेलन आउँदो बिहीबारदेखि चीनको फुजियान प्रान्तमा शुरु हुँदैछ । ब्रिक्स उज्वल भविष्यका लागि अझ बलियो साझेदारी भन्ने नाराका साथ सम्मेलन आउँदो सोमबारसम्म हुने भएको छ ।

2845
Shares

ट्रेन्डिङ