सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिंहदरबारसँग अधिकार माग्दै गयो सय दिन

सिंहदरबारसँग अधिकार माग्दै गयो सय दिन

2630
Shares
सिंहदरबारसँग अधिकार माग्दै गयो सय दिन

काठमाडौँ, भदौ १३ । भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले सिंहदरबारसँग अधिकार माग्दामाग्दै सय दिन बितेको बताएका छन् ।

स्थानीय तहमा निर्वाचित भई मेयरको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा सोमबार जनप्रतिनिधिको भेलामा उनले यस्तो अनुभव पोखेका हुन् ।प्रजातिले भने, ऐनकानुन र अधिकार माग्दामाग्दै थाक्ने अवस्था आइसक्यो ।
-अन्नपूर्ण पोस्ट

2630
Shares

ट्रेन्डिङ