सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व

घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व

5095
Shares
घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व

काठमाडौँ, कात्तिक २२ । सरकारले अनलाईनमार्फ घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौ रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुखइ १९ मालपोत कार्यायलयको किनबेचको सम्पुर्ण विवरण अनलाईमार्फत निगरानी गरेपछि विगतमा रजिस्टेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो ।

मुलुकभरका घरजग्गााकारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारी गरिएछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ ।
-नागरिक

5095
Shares

ट्रेन्डिङ