सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले दिए राजीनामा

उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले दिए राजीनामा

4565
Shares
उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं , पुष , ८ , उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए।

जो प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरी एकलौटी रुपमा ल्याएको भन्दै अस्विकार गरेका थिए।सो अस्विकार गरे लगत्तै बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरी राजीनामा गरेको हो।

4565
Shares

ट्रेन्डिङ