सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा अटो दुर्घटना छ जना घाईते २ को अवस्था गम्भिर

काभ्रेमा अटो दुर्घटना छ जना घाईते २ को अवस्था गम्भिर

4765
Shares
काभ्रेमा अटो दुर्घटना छ जना घाईते २ को अवस्था गम्भिर

 पुजन धिताल  , काभ्रे , पुष , १० , आज बिहान ८ बजे  अरनिको राजमार्गमा तिनपिप्ले बाटपाँचखाल तर्फ आउदै गरेको न .अ .प .का . १३६३ नं अटो अनियन्त्रीत भई सडकमा पल्टि दुर्घटना भएको हो ।

दुर्घटना ग्रस्त उक्त अटोमा ६ जना पुरुष सवार थीए । धाइते पाँचखाल न .पा .७ बस्ने बर्ष २० को साजन न्यौपाने , बर्ष १५ को सबिन दनुवार, बर्ष २६ को राजु दनुवार , बर्ष २२ को शुनिल दनुवार ,बर्ष १९ को ईसाक थापा मगर , त्यस्तै धुलिखेल न पा ११ बस्ने बर्ष २१ को सुरेन्द्र श्रेष्ठ रहेका छन । जस मध्धे गम्भिर घाइते हुनेमा हुनेमा सबिन दनुवार , बर्ष २० को साजन न्यौपाने रहेक छन ।

धाइतेलाईइ उपचारको लागी धुलिखेल अस्पताल पठाईएको जनकारी जि प्र का काभ्रेले दीएको छ । साथै अन्य धाईते भने सामान्य रहेको र थप अनुसन्धान भैइरहेको जानकारी जि प्र का ले दीएको छ ।

4765
Shares

ट्रेन्डिङ