सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • नेबिसंघको ५१औं स्थापना दिवसमा नेबिसंघ काभ्रेको कार्यक्रम

नेबिसंघको ५१औं स्थापना दिवसमा नेबिसंघ काभ्रेको कार्यक्रम

5880
Shares
नेबिसंघको ५१औं स्थापना दिवसमा नेबिसंघ काभ्रेको कार्यक्रम

नेपाल विद्यार्थी संघको ५१औं स्थापना दिवसको अवसरमा आज नेपाल विद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश वादेको नेत्तृत्वमा निम्नानुसार कार्यक्रमहरु सम्पन्न गरियो ।

१) उच्च शिक्षा हासिल गर्ने महान अभिलासा बोकेर बनेपामा डेरा बस्दै आएको विधार्थीहरुलाई राहत वितरण कार्यक्रम ।

२) बनेपा वरिपरिका कुकुरहरूको लागी सामजिक अभियानता रोहित श्रेष्ठ मार्फत बिस्कुट एवम् अभियानताहरुको लागि मास्क वितरण कार्यक्रम ।

३) दैनिक ज्याला मज्दुरी गर्ने र बाटोमा हिड्ने बटुवा हरु १८० भन्दा बढी जनालाई निशुल्क खाजा वितरण कार्यक्रम ।

४) वृद्धवृद्धाहरु लाई वृद्धाआश्रममा गइ खाद्यान्न, मास्क, साबुन र सेनिटाइजर वितरण कार्यक्रम ।

5880
Shares

ट्रेन्डिङ