सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपालको 'फुरु' तिब्बतमा लोकप्रिय : के हो फुरु ?

नेपालको 'फुरु' तिब्बतमा लोकप्रिय : के हो फुरु ?

3420
Shares
नेपालको 'फुरु' तिब्बतमा लोकप्रिय : के हो फुरु ?

काठमाडौँ, भदौ ११ । चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ ।
हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ । नेपालका विभिन्न जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातीको पुख्र्यौली पेशा पनि हो ।

3420
Shares

ट्रेन्डिङ