सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौंमा भुकम्पको धक्का

काठमाडौंमा भुकम्पको धक्का

7935
Shares
काठमाडौंमा भुकम्पको धक्का

काठमाडौँ : धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित उपत्यकामा समेत महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

7935
Shares

ट्रेन्डिङ