सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालक घाइते

काभ्रेको तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालक घाइते

7300
Shares
काभ्रेको तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालक  घाइते

काभ्रे: काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ४ कल्लेरीमा गाडी दुर्घटना भएको छ । पालिकाको वडा नम्बर २ चुखाबाट तरकारी लिएर आएको गाडी कल्लेरीमा दुर्घटना भएको हो ।

 

बा १८ च ३८७६ नम्बरको बोलेरो दुर्घटना हुदाँ चालक जेठा लामा घाइते भएको वडा नम्बर ४ का वडाध्यक्ष आशापुर तामाङले जानकारी ।  चालकको टाउकोमा गम्भीर चोक लागेको छ । गाडीभित्र रहेको सबै तरकारी नष्ट भएको छ । गाडीमा सवार अन्य ब्यक्ति भने सुरक्षित रहेको वडाध्यक्ष तामाङले बताए ।

7300
Shares

ट्रेन्डिङ