सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रेम जोडीले नहरमा हाम फाले

प्रेम जोडीले नहरमा हाम फाले

5580
Shares
प्रेम जोडीले नहरमा हाम फाले

कञ्चनपुर, १९ असार : कञ्चनपुरमा प्रेम जोडीले नहरमा हा’म फालेका छन्। शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका २३ वर्षीय राकेश चौधरीसँगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हा’म फालेको प्र’हरीले जनाएको छ।

रेणुलाई उद्धार गरी उपचारका लागि महाकाली अस्पताल लगिएको छ भने राकेशको खोजी भइरहको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका डिएसपी अम्मर थापाले बताए । उनीहरुको केही वर्षअघिबाट प्रेम सम्बन्ध रहेको बुझिएको छ। थप अनुसन्धान भइरहेको थापाले बताए ।

5580
Shares

ट्रेन्डिङ