सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

8020
Shares
बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

काठमाडौं, पुस २८ः प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार प्रकाउ गरेको हो ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।

कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए ।

8020
Shares

ट्रेन्डिङ