सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • निषेधित समयमा चलाएको टिपरले पैदल यात्रीलाई ठक्कर दिएपछि टायर बालेरर प्रदर्शन

निषेधित समयमा चलाएको टिपरले पैदल यात्रीलाई ठक्कर दिएपछि टायर बालेरर प्रदर्शन

3750
Shares
निषेधित समयमा चलाएको टिपरले पैदल यात्रीलाई ठक्कर दिएपछि टायर बालेरर प्रदर्शन

काभ्रेको पनौती सिरानचौरमा पैदल यात्रा गरिरहेका एक वृद्धलाई टिपरले ठ क्क र दिएको छ ।

इन्द्रेश्वर स्कुल अगाडिको बाटोमा हिडिरहेका पनौती नगरपालिका वडा न.८ मल्पीका ७५ वर्षिय मधुसूदन केसीलाई धुलिखेल न पा.८ घर भएका राजेश तामाङले चलाएको बा ३ क १८४७ टिपरले ठ क्क र दिएको हो ।

निषेधित समयमा गुडेको टिपरले ठ क्क र दिएपछि स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयले आज बिहानै देखि घ टनास्थ लमा टायर बालेर बि रो ध प्रदर्शन गरेका हुन् ।

3750
Shares

ट्रेन्डिङ