सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृ त्यु

देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृ त्यु

5190
Shares
देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृ त्यु

 

पछिल्लो २४ घण्टाको अवधिमा २११ जनामा को रो ना भाइरसको सं क्र म ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा सं क्र मि त थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ३२९ जना सं क्र मणमुक्त भएका छन् । नेपाल को रो ना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज दुई जनाको को रो नाका कारण ज्या न गएको छ । योसँगै नेपालमा को रो नाबाट मृ त्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।

हाल देशभर ६ हजार १०५ जना सक्रिय सं क्र मि त रहेको मन्त्रालयले जनाएको छ ।

5190
Shares

ट्रेन्डिङ