सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • कमल थापाले पठाए राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र, के छ पत्रमा ?

कमल थापाले पठाए राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र, के छ पत्रमा ?

5190
Shares
कमल थापाले पठाए राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र,  के छ पत्रमा ?

 

काठमाडौँ, मङ्सिर २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाएका छन्।

पत्रको सुरूमा लिङ्देनलाई बधाई दिँदै थापाले महाधिवेशनका क्रममा भएको पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन्।

राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप थियो भन्नेबारे आफूसँग यथेष्ट प्रमाणहरू भएको दाबी गर्दै थापाले यसलाई हारेपछिको आक्रोशका रूपमा मात्र नबुझ्न भनेका छन्।

उनले निर्मल निवासको हस्तक्षेपको विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि बताएका छन्।
यस्तो छ थापाको पत्र:

5190
Shares

ट्रेन्डिङ