सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

11325
Shares
काभ्रे काँग्रेसका जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना

 

नेपाली काँग्रेस काभ्रेका नवनिर्वाचित जिल्ला सभापति तीर्थ लामा अस्पताल भर्ना हुनुभएको छ ।

सभापति लामा ग्राण्ड ईन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएको हो ।

पत्थरीको अप्रेसनका लागि सभापति लामा अस्पताल भर्ना हुनुभएको लामालाई अस्पताल भेट्न पुग्नु भएका नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

 

11325
Shares

ट्रेन्डिङ