सबैको समाचार
आइतवार, बैशाख १४, २०८२
  • होमपेज
  • माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

3460
Shares
माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

काठमाडौं,२ माघ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोनामुक्त भएका छन् ।

प्रचण्डको नीजि सचिवालयका अनुसार पछिल्लो पटक आइतबार बिहान गरेको स्वाव परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

यसअघि गत पुस २४ गते गरेको परीक्षणमा प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

3460
Shares

ट्रेन्डिङ