काभ्रेमा पछिल्लो तीन महिना यता पहिलो पटक को रो ना संक्रमितको नि ध न भएको छ ।
मण्डनदेउपुर नगरपालिका घर भएका ४६ बर्षीय पुरुषको उपचारका क्रममा धुलिखेल अस्पतालमा नि ध न भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।
तर नि ध न भएका ती पुरुषमा को रो ना भाईरसको कुन भेरियन्ट थियो भन्ने चाहिँ खुलेको छैन् । नेपालमा अहिले ओ मि क्र न भे रि यन्टले आ क्रा न्त पारिरहेको छ । यसअघि डेल्टा भेरियन्ट थियो ।
स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर सेढाईका अनुसार मृ त क ब्यक्तिमा कुन भेरियन्ट थियो भन्ने बारे पुष्टि नभए पनि ती ब्यक्ति को रो ना भाईरसबाट संक्र मि त थिए । उनी सास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पतालमा भर्ना भएका थिए ।
कार्तिक महिनाको अन्तिम सातादेखि काभ्रेमा कोभिडकै कारण हुने मृ त्यु शुन्य थियो । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कार्तिक अन्तिम सातासम्म कोभिड मृ तक संख्या १९३ थियो ।
हिजो एक जना थपिएपछि काभ्रे जिल्ला स्थायी ठेगाना भएका र को रो ना सं क्र मणबाट मृ त्यु हुनेको संख्या १९४ पुगेको छ ।
काभ्रेमा पछिल्लो एक सातादेखि कोरोना भा ई र स तीब्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १४८ जना सं क्र मि त थपिँदा सक्रिय संक्रमितको संख्या ६ सय ६२३ पुगेको छ ।