स्याङ्जाबाट नवलपुरको गैंडाकोटमा दुलही लिन आएको कार पोखराको तालचोक सडकखण्डमा दु र्घ टनामा परेको छ ।
बेहुला चढेको ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं.को जीप दु र्घ ट नामा परेका हुन् ।
दु र्घ टनामा कुनै मानवीय क्ष ति भने नभएको प्र ह रीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै थिए ।
प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठ क्क र दिई नालीमा पुर्याइदिएको हो ।
सिधा र सहज बाटो भएकाले ठूलो दु र्घ टना हुनबाट टरेको छ ।
प्रह री नायव निरीक्षक सुमन निउरेका अनुसार कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् ।
दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्र ह रीले जनाएको छ ।