सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • थप २४०१ जनामा को रो ना पुष्टि, १४ संक्रमितको मृ त्यु

थप २४०१ जनामा को रो ना पुष्टि, १४ संक्रमितको मृ त्यु

3650
Shares
थप २४०१ जनामा को रो ना पुष्टि, १४ संक्रमितको मृ त्यु

 

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा को रो ना सं क्र मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४०१ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५१ जना र ४ हजार ७५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५० जनामा को रो ना सं क्र मण पुष्टि भएको हो ।

योसँगै नेपालमा को रो ना सं क्र मितको कुल संख्या ११ लाख ०६ हजार ६१७ पुगेको छ । सोही अवधिमा २ लाख ४६ हजार ७८३ जनाले को रो ना वि रु द्धको खोप लगाएका छन् । हाल नेपालमा ३० हजार २४१ जना सक्रिय सं क्र मि तहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७७७७ जना कोरोना मुक्त भए, १४ संक्रमितको मृ त्यु
को रो ना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ७७७ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा को रो ना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २८ हजार ३६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३५६ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ०७ हजार ७९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ को मृ त्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

 

3650
Shares

ट्रेन्डिङ