सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • शौचालयमा झु ण्डि ए को अवस्था युवती फेला

शौचालयमा झु ण्डि ए को अवस्था युवती फेला

9510
Shares
शौचालयमा झु ण्डि ए को अवस्था युवती फेला

 

 

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ बोडेस्थित एक शौचालयमा झु ण्डि ए को अवस्थामा युवती मृ त फेला परेकी छन्।

 

 

महानगरीय प्र ह री परिसर भक्तपुरका अनुसार स्थानीय राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीकी श्रीमती २१ वर्षीया अस्मिता खड्गी मंगलबार राति शौचालयमा झु ण्डि एको अवस्थामा फेला परेकी हुन्।

 

परिसरका प्रवक्ता प्र ह री नायब उपरीक्षक राजु पाण्डेका अनुसार अस्मिता डेरा गरी बसेको घरको बाहिर इँटाको गारो लगाई जस्ताले छाएको शौचालयमा जस्ताको छानो अड्याउने काठमा सलको पा सो घाँटीमा लगाई झु ण्डि रहेको अवस्थामा भेटिएकी थिइन्।

 

‘अस्मिताका ८ वर्षका छोरा साइमन खड्गीले आमा शौचालयमा झु ण्डि रहेको देखेपछि अरुलाई जानकारी गराएका रहेछन्’, उनले भने, ‘त्यसपश्चात प्र ह रीलाई खबर गरिएको थियो।’

 

प्र ह रीले उक्त पासो काटी उपचारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमी लगेको थियो। उपचारको क्रममा गएराति नै अस्मिताको मृ त्यु भएको प्र ह रीले जनाएको छ।

 

प्र ह री नायब उपरीक्षक पाण्डेले घटनाबारे थप अ नु सन्धान कार्य भइरहेको जानकारी दिए।

 

 

9510
Shares

ट्रेन्डिङ