सबैको समाचार
आइतवार, अशोज १८, २०८३

भोलि सार्वजनिक बिदा

5185
Shares
भोलि  सार्वजनिक बिदा

 

 

काठमाडौं : सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

मन्त्रिपरिषद्को फागुन १६ गते बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयले एक सूचना जारी गर्दै ग्याल्पो ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघ-संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

 

 

 

5185
Shares

ट्रेन्डिङ