सबैको समाचार
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • काभ्रेमा करेन्टर लागेर एक जनाको मृत्यु

काभ्रेमा करेन्टर लागेर एक जनाको मृत्यु

28275
Shares
काभ्रेमा करेन्टर लागेर एक जनाको मृत्यु

काभ्रेको भुम्लु गाउँपालिकामा करेन्टर लागेर एक जनाको मृत्यु भएको छ ।

पालिकाको वडा नम्बर ५ मुलाबारीमा आज विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको स्थानीय राजकुमार लामाले जानकारी दिनुभयो ।

करेन्ट लागेर नविन लामाकाे मृत्यु भएकाे हाे ।

 

28275
Shares

ट्रेन्डिङ