सबैको समाचार
मङ्लबार, असार ३०, २०८३

सोमबार सार्वजनिक बिदा

8015
Shares
सोमबार सार्वजनिक बिदा

सुर्खेत, २ भदाै । कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

8015
Shares

ट्रेन्डिङ